
दाङ, १ भदौ
दाङ जिल्लाको गढवामा एकयुवाको आइतबार खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं. १ बस्ने अन्दाजी वर्ष ३० का बेगम विक रहेका छन ।
मृतक वि.क. सोही ठाउँमा रहेको स्थानीय रंसिङखोलामा कपडा धुन भनेर गएको बेला दिउसो करिब ४ बजे तिर डुवेर मरेको प्रहरीले जनाएको छ ।

