कोरोना सारेको भन्दै गर्भवती महिलामाथि कु’टपि’ट

  • १० भाद्र २०७७, बुधबार ११:२१ मा प्रकाशित
  • कोरोना सङ्क्रमित भएर सार्वजनिक स्थानमा गएको भन्दै कु ट पि ट गर्दा झापाको मेचीनगर नगरपालिका–१३ मा एक गर्भवतीसहित दुईजना घा’इते भएका छन् ।

    स्थानीय २ जनाको कु’टा’इबाट सोही ठाउँकी ७ महिनाको गर्भ रहेकी चन्द्रकता लाम्गादे र उनका श्रीमान सागर खाती घा’ईते भएको जिल्ला प्रहरी कार्यालय झानपाले जनाएको छ । श्रेष्ठले उनीहरुलाई गा’ली ग’लौज गर्दै नि’र्घा’त कु’टपि’ट गरेको पी’डितले बताए ।

    सागरको परिवार स्थानीय राजन दर्जीको घरमा डेरा गरेर बस्दै आएका थिए । मेचीनगर नगरपालिका बाहिरबाट आएका एकजना मान्छेसँग बसेर खाजा खाएको भन्दै एक महिनाअघि दर्जीलाई नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा पिसीआर गर्दा नेगेटिभ आएपछि उनी घरमा बस्न थालेका थिए ।

    उनीहरु दुबै उपचाररत रहेका छन् । घटनामा संलग्न दुबै जनालाई प्रहरीले नि’यन्त्रणमा लिएको जनाएको छ ।

    साभार : दैनिक संगालो कम बाट

    Leave a Reply