साउदी गृह मन्त्रालयका प्रवक्ता, लेफ्टिनेंट कर्नल तलाल अल-शाल्हउबले शनिवारबाट सुरु हुने कुल कर्फ्यूको क्रममा, व्यक्ति आवासीय क्षेत्र नजिकको आवश्यक आवश्यकता पूरा गर्न बाहिर जान सक्दछ, ? जस्तै फुड र फार्मेसीहरू? भन्ने पत्रकारको प्रश्नको जवाब दिदै उनले भने कि, कर्फ्यूको निर्णय आज बेलुका ५ बजे देखि लागु हुने गरि जारी भइसकेको छ, यो इदको अन्त्यसम्म जारी रहनेछ, कुनै पनि कारणले कर्फ्यूको उल्लङ्घन गर्न पाउने अनुमति छैन, एडी कसैले एस्तो गरेको पाइएमा कानुन अन्तर्गत कारबाही गरिने छ ! र सरकारले केवल अनुमति प्राप्त समूहहरूलाई अनुमति दिइनेछ, नागरिक र बासिन्दाको सेवा फार्मेसी र खाद्य संचार प्राधिकरणबाट स्वीकृत अप्लिकेसन प्रयोग गरि अनुमति लिन सकिने छ, वा अनलाइन माध्यम प्रयोग गरि सुभिधा लिन सकिन्छ।

