-
उदक यात्री कमला देवकोटाका उत्कृष्ठ उदकहरू
१पानीपुसको मासबढेको मनग्य आस !२चिसोमुटुको कम्पनअकस्मात् रेटिएको जीवन !३सर्पभ्यागुता दुलामाअनौठो प्रविधि कुनामा !४ऋतुसमयको दासनहुने आफ्नो पास !५काव्यअथाहा सागरधारा बगेर प्रवाह…
-
उदक यात्री बुद्धिप्रसाद लामिछानेका उत्कृष्ट उदकहरू
१कोपिलाफुलेर सुवाससधैँ भमराको वास ! २अतीतजीवन व्यतितहृदय विदारक सम्झना ! ३संस्कृतीकसैलाई भारीआजै सबैको खबरदारी ! ४हेराइफूलको संसारश्रावण महिनाको गोरु !…
-
उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू
१जुत्तासुरक्षार्थ गोडाकोयत्रतत्र घोच्ने काँडाहरू ! २तिखोसुन्नलाई भारीवचन वाणका भालाहरू ! ३सम्बन्धभावनाको गाँठोमीठो सद्भाव तिम्रो ! ४गहिरोइनारको पानीअबुझ तरुनो जवानी !…
-
उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू
१निशादीपक विलिनचौतर्फी कृष्णको साम्राज्य !२लालुपातेजमिनतिर नुगेकोशिशिरमा चौतर्फी ढकमक !३हिमालसेताम्मे हिउँथरथर काँप्ने जिउ !४बिरालोपृथक मौनताआन्तरिक विकृत चलखेल !५कैलाशशङ्करको बासछुट्टै स्वर्गको आभाष…
-
उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू
१उद्धारजीवन आत्माअन्नत करार सुनिश्चितता ! २बुद्धिअभाव बुझसाँध सीमाना कुँध ! ३बोलेरमन खोलेरसबैका ढोल बजाएर ! ४समाजसङ्कीर्ण मकौडामारी ताना हतौडा !…