-
उदक स्रष्टा भवानी घिमिरेका उत्कृष्ट उदकहरू
१.चालसत्ता टिकाउनेआन्दोलन गरीबकाे नाममा ! २.सर्पदेख्दा झस्कनुमाछा भए पक्रनु ! ३.परिवर्तननामकाे लागिकाम पहिलेको चालमा ! ४.कुर्सीठूलाका लागिसाना तालीकाे भागेदार !…
-
साप्ताहिक उदक वाचन कार्यक्रमको दशौँ शृङ्खला सम्पन्न; ३१ जना उदक यात्रीहरूको उत्साहजनक सहभागिता
उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको दशौँ शृङ्खला सम्पन्न भएको छ । उक्त उदक वाचन कार्यक्रमको प्रमुख अतिथि…
-
‘टुक्कामाथि टुक्का’ को १४औं शृङ्खला सम्पन्न; ५५ जना सर्जकहरूको सहभागीता
काठमाडौ, १० पौष । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १४औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।अभ्यासमा ५५…
-
उदक यात्री बिक्रम तिरुवा सलिनका उत्कृष्ट उदकहरू
१.मानवभगवानको वरदानबन्ने कर्मले महान !२.कर्णालीसुन्दरताको धनीसयौं अमुल्य चिजहरु !३.नेपालसुन्दर भुमीयसैमा नालायकको जन्म !४.राष्ट्रसिध्याउने खेलभ्रष्टाचारी नेता धेरै !५.सपनाअमुल्य उपहारसबैको होस् बराबर…
-
उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू
१.ऐनादेखाउने प्रतिबिम्बटुटे कहिले नजाेडने ! २.समुद्रजलकाे भण्डारबादल वर्षाकाे श्राेत ! ३.भाेजनपेटकाे पुजारीत्यसैकाे लागि भिखारी ! ४.माछापानीकाे बासनहुने कसैकाे आस !…