-
टुक्का माथि टुक्काको १५औं शृङ्खला सम्पन्न; ६० जना टुक्काकारहरूको सहभागीता
काठमाडौ, १७ पौष । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १५औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।अभ्यासमा ६०…
-
उदक यात्री लक्ष्मीप्रसाद फुयालका शिक्षक विषयक उत्कृष्ट उदकहरू
१शिक्षकसदा सर्वदाब्रह्मा विष्णु महेश्वर!२शिक्षकज्ञानको सागरसमान चल्ने ज्वारभाटा!३शिक्षकदियोको बातीकिरण झलमल बलेर!४शिक्षकशिष्य सार्थकमान सम्मान बढाउने!५शिक्षकअभाव झेलेरशिष्यका खुशीमा रमाउने!६शिक्षकसरकारी कामकहिले जाला घाम ?७शिक्षकयत्रतत्र…
-
उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू
१.चिसोसाह्रै कठिनज्यान जोगाइ बाँच्न ! २.कष्टकरजाडोको मौसमगरिव बिरामी बुढाबुढी ! ३.बाघलाईबलिया बाङ्गाबृद्ध दुर्बल माघलाई ! ४.पुसजाने बितेरजाडो हुने फासफुस !…
-
उदक वाचन कार्यक्रमको एघारौँ शृङ्खला सम्पन्न; २६ उदक यात्रीको उत्साहजनक सहभागिता
उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको एघारौँ शृङ्खला मिति २०७८ साल पुष १८ गते सम्पन्न भएको छ ।…
-
प्रथम टुक्का वार्षिकोत्सवको अवसरमा ‘शुभकामना टुक्का लेखन अभ्यास शृङ्खला- २८’ सम्पन्न; नेपाल लगायत विश्वका ८० जना टुक्का सर्जकको सहभागीता
काठमाडौ, १८ पौष । टुक्का साहित्य समाजले प्रथम टुक्का वार्षिकोत्सवको अवसर पारेर "शुभकामना टुक्का लेखन अभ्यास शृङ्खला - २८" को…