-
साप्ताहिक उदक अभ्यासको ३४औं शृङ्खला सम्पन्न; ५४ जना उदक स्रष्टाहरूको सहभागीता
काठमाडौ, २४ पौष। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३४ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले…
-
टुक्काकार दीपक ठटालका उत्कृष्ट पाँच टुक्का कविताहरू
१बैँस ढलेपछि चर्म चाउरी पर्छ,मान्छेको चुरीफुरी पनि सबै झर्छ|२बैँसमा मात्तिनु साह्रै राम्रो हैन,उमेर ढलेपछि हुँदैन चैन|३खाने लाउने बैँसमै हो सुन,लहैलहैमा…
-
‘मुख्या बाको छोरो’ – कविता
म त मुख्या बाको छोरोबिना काम डुल्ने मोरो ।। पढ्न लेख्न जानिएनपैले भन्या मानिएन ।। हे बरी हे बरी आम्मैलाई…
-
उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू
१.स्रष्टाभावमा भक्तिविश्व परिवर्तनको शक्ति ! २.नेताचढ्ने गाडीजनता ऋणको भारी ! ३.वनसम्पदाको खानीव्यक्तिकाे ठूलो निगरानी ! ४.ज्ञानसदा बृद्धिउत्सुकता र मेहनतमा !…
-
आर्त अकुलीनका उत्कृष्ट उदकहरू
१शिशिरमुटुको कम्पनखुला आकाशको जीवन !२देवढुङ्गासर्वोच्च शिखरनेपाली माटोको शान !३फूलबारीढकमक चाहानानयाँ वर्षको शुभकामना !४चौतारीपीपलु छायाजाडोमा न्यानो माया !५मष्तिस्कज्ञानको सागरजीवन सुन्दर अपार…