-
टुक्का माथि टुक्काको १६औं शृङ्खला सम्पन्न; ५७ जना टुक्काकारहरूको सहभागीता
काठमाडौ, २४ पौष । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १६औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।अभ्यासमा ५७…
-
उदक यात्री आदरणीय सुधा बाँसकाेटा ढकालका उत्कृष्ट उदकहरू
१शिशिरजाडाेकाे साैगातचिसा लामा रात ! २विचारहरपल सक्रियअत्यन्त शक्तिशाली ऊर्जा ! ३फूलस्निग्ध सुन्दरप्रकृतिको अनुपम उपहार ! ४बिहानीरविकाे उदयनव उत्साह सञ्चय !…
-
उर्मिला पन्त पाण्डेयका पृथ्वीनारायण शाह विषयक केही उदकहरू :
नेपालीकाएकताका प्रतीकबडामहाराज पृथ्वीनारायण शाह ! टुक्रिएकोराज्यलाई जोडनेमहान दूरदर्शी राजा ! शाहवंशकाअनमोल ज्योतिबाँचिरहेछन् नेपाली मुटुमा ! सकारात्मकदिव्य उपदेशहरूइतिहासको पानामा सुरक्षित !…
-
उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खला सम्पन्न; कार्यक्रममा २५ जना उदक यात्रीको उत्साहजनक सहभागिता
उदक कविताको विशिष्ट अङ्गको रूपमा रहेको डा. बमबहादुर थापाको धारणा । उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको बाह्रौँ…
-
उदक यात्री खगेन्द्रप्रसाद बस्यालका उत्कृष्ट उदकहरू
१औँसीमाउज्यालो विश्वासछिट्टै हुनेछ पूर्णिमा ! २रहरपूर्णिमा निमित्तनजाउ फेरि शहर ! ३हिमालचुलीआफै भित्रकोखोजौँ अब नभुली ! ४जिन्दगीजानेमा पक्कैसबैमा फुल्छ कि !…