-
उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू
१मनसुन्दर बगैंचाफुल्ने थरीथरी फूलहरू ! २मनकल्पनाको सागरइच्छाहरू डुब्दै उत्रँदै ! ३मननदीको बाँधएक्कासी फुट्दा उर्लने ! सरस्वती श्रेष्ठ, रुपन्देही
-
उदक यात्री सुधा बाँसकाेटा ढकालका उत्कृष्ट उदकहरू
१प्रभातआदित्य मुस्कुराएउज्यालो बिहानी बनाए ! २गुलाफप्रेमकाे प्रतीकस्वच्छ सुन्दर उपहार ! ३मायाशाश्वत सुन्दरजीवन बाँच्ने आधार ! ४मृत्युठुलाे आश्चर्यअकाट्य अनिवार्य यथार्थ !…
-
साताका तीन लघुकथा
साताका तीन लघुकथाको एघारौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (शावक सालिक,…
-
उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू
१कर्ताभुँडी भर्तालुटको धनले श्राद्ध ! २मूर्खपाए हसुर्नेनपाए अर्काको सोहोर्ने ! ३योजनासोच दूरगामीसच्चा बनी इमानी! ४भोटआफ्नो विचारहाँसलाई सोध्नु व्यर्थ ! ५मनतर्क…
-
साप्ताहिक पञ्चाङ्ग चित्रपटको नवौँ शृङ्खला सम्पन्न
पञ्चाङ्ग चित्रपट : भाग: ०९लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१मिति: २०७८/१२/१७ प्रशिक्षक :------------सविता के.सी.नारायण प्रसाद निरौला चित्र संकलक----------------सोमनाथ लुइटेल " रवि…