-
उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू
१हुरीचैत बैशाखधुलोको चपेटामा मानिस ! २वसन्तनाङ्गो वृक्षमानव पालुवाको आगमन ! ३चैतवनमा डढेलोहरियो घाँसको बहाना ! सरस्वती श्रेष्ठ, रुपन्देही
-
उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू
१वसन्तरङ्गीचङ्गी फूलहरूरमाएका सुन्दर पक्षीहरू ! २वसन्तबाग मगमगाउँदैसुगन्धित पुष्प फुलेर ! ३वसन्तबहार आएकोनव पल्लव हरियाली ! ४वसन्तऋतुहरूका राजाफैलाउँदै खुशी अनन्त !…
-
उदक यात्री सोमनाथ लुइँटेलका उत्कृष्ट उदकहरू
१विश्वासमनको आवाजआफ्नै मानिस धोकेवाज ! २जालमाछा समाउनेमान्छे व्यस्त पोखरीमा ! ३कुलोपानीको तरङ्गप्रमुख बालीलाई चाहिने । ४तराजुमापक यन्त्रघटिबढी छुट्याउने भाँडो !…
-
उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू
१.प्याराेपानीकाे धाराेशहरमा पाउन गाह्राे ! २.वृक्षशीतल छहारीजीवनभर घामपानीसँग लडाइ ! ३.सिंहवनकाे राजामृग उसकाे आहार ! ४.वर्षाबादल हावामेघ गर्जनपछि नदीनाला !…
-
पञ्चाङ्ग चित्रपटको भाग-१० सम्पन्न
पञ्चाङ्ग चित्रपट : भाग: १०लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१मिति: २०७८/१२/२४ प्रशिक्षक :------------सोमनाथ लुइटेल "रवि पाल्पाली"नारायण प्रसाद निरौला मिति : प्रत्येक…