-
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ४६औँ भाग सम्पन्न, ६४ जना स्रष्टाहरूको सहभागीता
काठमाडौ, २६ चैत । साप्ताहिक उदक लेखन शृङ्खलाको ४६औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त…
-
उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू
१वसन्तहरियो पालुवाचिरबिर गुँडमा बचेरा ! २गुराँससुन्दर सूदुरपश्चिमढकमक्क राता जङ्गल ! ३प्रकृतियौवनमा युवतीरङ्गिन फूलको वासना ! ४फूलसुकोमल भागजरा काण्ड पात !…
-
उदक यात्री जमुना आचार्यका उत्कृष्ट उदकहरू
१पर्खाइआत्मियता रखाइमीठो वचन चखाइ ! २कर्तव्यजिम्मेवारी बोधकुशल लगनशीलताको सोच ! ३विश्रामअन्तिम पाटोनयाँ गन्तव्यको सुरुवाती ! ४हर्षनवीन वर्षबुढ्यौली स्वीकार्य सहर्ष !…
-
उदक यात्री रुपा गौतमका उत्कृष्ट उदकहरू
१शिक्षाआत्मिक ज्ञानफेल हुने विज्ञान ! २कामसफल कर्मलजाउने जीवन जगत ! ३प्रतीक्षाफुर्सदको समयपश्चाताप मिल्ने अवस्य ! ४आलस्यपटके भुलदिक्दारी दुनियाँ सब !…
-
उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू
१बाबाछोराछोरीको निम्तिएउटा दर्बिलो खम्बा ! २बाबाआफू मरेरसन्तानलाई बचाउने ईश्वर ! ३बाबाघरको मुलीएक दर्बिलो छत्रछायाँ ! ४बाबाएउटा परिवारकोआँटिलो साहसिलो व्यक्तित्व !…