साहित्य

  • उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू
    १देशहाम्रो घरसम्पत्ति भण्डारेको भर ! २मणीअमूल्य धातुसगरमाथा हाम्रो शिर ! ३श्रीखण्डघोटे चन्दननघोटे काठको टुक्रा ! ४व्वाँसोचाप्लुसीले चाट्नेपेट फोरेर छाड्ने !…
  • उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू
    १मनोरमहिमाल पहाडप्रतिबिम्ब अद्भुत जलकुण्ड! २हिमालस्विजरल्याण्ड चित्रनेपाली देखिने दुरुस्त! ३प्रकृतिसुन्दर उपहारहिमाल जङ्गलको मुहार! ४छायाशान्त मायानबदलिने स्वणिर्म काया! ५हिमालपौडिने तालअनुपम छटा तालमेल!…
  • उदक यात्री टीकाराम जोशीका उत्कृष्ट उदकहरू
    १तिर्खाव्याकुल परानीराहत चिसाे पानी ! २अधीरतन मनप्यासले छटपटिएको क्षण! ३वृक्षारोपणपानी संरक्षणसुरक्षित आनन्दमय जीवन! टीकाराम जोशीटीकापुर, कैलाली
  • उदक यात्री श्रद्धा आचार्यका उत्कृष्ट उदकहरू
    १झण्डाफहराएकाे ध्वजाचन्द्र सूर्य अङ्कित ! २राष्ट्रियताअसीम श्रद्धागोर्खालीको वीर गाथा ! ३साहित्यमृगतृष्णामा जधामसीकाे लालित्य चुम्बन ! ४अर्थपिशाचसङ्कीर्ण साेचस्वार्थकाे तिलाञ्जली अर्पण !…
  • पञ्चाङ्ग चित्रपटको भाग – ११ सम्पन्न
    पञ्चाङ्ग चित्रपट=========पञ्चाङ्ग चित्रपट : भाग: ११लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१मिति: २०७९/०१/०१प्रशिक्षक :------------सोमनाथ लुइटेल "रवि पाल्पाली"नारायण प्रसाद निरौला मिति : प्रत्येक…