समाज

  • तपाइको आजको राशिफल
    आज २०७६ साल पौष १६  गते, बुधवार, तदअनुसार ०१ जनवरी २०२० आजको पञ्चाङ्ग: तिथि: पौष शुक्ल षष्ठी, नक्षत्र: पूर्व भाद्र, नेपाल संवत: ११४० पोहेलाथ्व षष्ठी , राशी: कुम्भ तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।प्रेम सम्बन्ध कसिलो रहला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर, जग्गाकोकारोबारमा सफलता मिल्नेछ ।  वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीकोसहयोग मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) मानसिक चिन्ता बढेपनि श्रमकोउचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेकोठाउँबाट धनागम हुनेछ ।  कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शरीर भारि र मन अस्थिर रहने संकेतदेखिन्छ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर  सरकारी निकाएबाट भनेसहयोग मिल्नेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  आज पारिवारिक सद्भाव बढ्नेछ ।आँटेको र ताकेको कार्य पुरा होला । प्रतिष्ठा कमाउने बेला छ र शुभकार्यकोचर्चापनि चल्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमासहजता मिल्नेछ ।    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रोसफलता मिल्ला ।  वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक कारोवारमा मन्दी आउनेछ ।प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउनपनिमुस्किल पर्ला ।  धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज नयाँ कार्यको योजना बन्नेछ ।नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रापनि हुनेछ ।  मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज घरायसी वातावरणमाकेही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ ।  वित्तियसंस्थाबाट सहयोगपनि पाईनेछ ।  कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) चिताएको कामले तीव्रता लिनेछ ।कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।पुनर्मिलनको योग रहेको छ ।  मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । पारिवारीक समस्याले सताउनेछ । अनावश्यकधन खर्च हुनेछ ।   – ज्यो.प. नारायणप्रसाद दुलाल
  • गँदारीमा खानेपानी धारा बितरण, ३२ घरधुरी लाभान्वित
    -वसन्त अनुभव- कमिरेचौर ,१५ पुस / दाङ जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं ४ गँदारीमा खानेपानीको धारा बितरण गरिएको छ ।…
  • समाज बिकास संजालद्वारा आर्थीक सहयोग प्रदान
    -वसन्त अनुभव- कमिरेचौर ,१५ पुस / समाज विकास संजालले दाङ जिल्ला बंगलाचुली गाउँपालिका वडा नं.४ हुँक्ला निवासी दधिराम नेपालीलाइ उपचारका…
  • तपाइको आजको राशिफल
    आज २०७६ साल पौष १५  गते, मंगलवार , तदअनुसार ३१ डिसेम्बर २०१९ आजको पञ्चाङ्ग: तिथि: पौष शुक्ल पञ्चमी , नक्षत्र: धनिष्ठा , नेपाल संवत: ११४० पोहेलाथ्वपञ्चमी, राशी: कुम्भ तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँव्यक्ति संग भेटघाट हुनेछ ।  वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) स्वादिष्ट भोजन पाईनेछ । काम देखाएरअरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा लाभ होला । शुभसमाचार सुन्न पाइएला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ। विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमासफल भइनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सरकारी निकाएको भय रहला । प्रेममाबाधाका साथै मन कमजोर रहनेछ । विपक्षीको छलकपट तथा जालझेलबाटसावधान रहनुपर्नेछ ।  सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  आज रमाइलो यात्राको योग रहेको छ ।वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मानसम्मान पाइनेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) प्रेममा सफलता पाईनेछ । आफ्नोक्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । दिनकोउत्तरार्धमा धन खर्च हुनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिककार्य अघी बढ्नेछ । काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्नेछ । नयाँ ज्ञान सिक्नेमौका मिल्नेछ ।  वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कार्य सम्पादनमा समस्याआउला । लत्ता कपडामा बढी खर्च हुनेछ तर, धार्मिक, सामाजिक महत्त्वकोक्षेत्रमा भ्रमण हुनसक्छ ।   धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नयाँ कामको थालनी हुनेछ । विपरीतवर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमासफलता पाइएला ।  मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) तिर्थाटनको योग छ ।प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । लगनशीलताले कामहरूअगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज दैनिक कार्यमा प्रगति हुनेछ ।वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको रताकेको कार्य पुरा होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्छ, तर वैदेशिक क्षेत्र सबल रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
  • घुस लिने क्रममा बिमनपाका कम्प्युटर अपरेटर पक्राउ
    उमेश कुशवाहा, बिरगंज पौष १४ केही दिन देखी जसको मुखमा पनि जून काम गर्ने जादा बिरगंज महानगरपालिकामा रुपैया (घुस) नदीन…