-
तपाइको आजको राशिफल
आज २०७६ साल पौष २१ गते, सोमबार , तदअनुसार ०६जनवरी २०२० आजको पञ्चाङ्ग: तिथि: पौष शुक्ल एकादशी , नक्षत्र: भरणी , नेपाल संवत: ११४० पोहेलाथ्वएकादशी , राशी: मेष तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ। रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।प्राविधिक कार्यमा सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज शरीरमा स्फूर्ति र उमङ्गको कमीहुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररीविचार पुर्याउनु होला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) एकपछि अर्को अवसर आउनाले मनप्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकासहुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको काममा सफलता नमिल्न सक्छ। गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनलेमनमा दुविधा उत्पन्न हुन सक्नेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक, सामाजिक महत्वको क्षेत्रकोभ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्तिर मनमा शान्ति छाउनेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ ।प्रेमी र प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ । मन खिन्न हुने स्थितिआउनेछ । नियमित खर्चसमेत बढ्ला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज दुरदराजमा रहेका आफन्तजनसँगसम्बन्ध कायम हुनेछ । वैदेशिक क्षेत्र र कार्यमा सफलताहरू मिल्नेछन् ।आकस्मिक धनलाभपनि होला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्र वा आफन्तको सहयोगबाटमिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारकोअवसर मिल्नेछ । सफल यात्रापनि रहला । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) बोलीको भरमा कार्य सम्पादन हुनेछ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कतै घुम्न जाने योजना बन्नसक्छ । ढिलै भएपनि काम सम्पन्न हुनेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) कठोर परिश्रम गर्नुपर्ने समयछ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । नाक तथाघाँटीमा समस्या आउन सक्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) विद्या र बुद्धिको विकास हुनेछ ।महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्तालाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।घरमा अतिथीको आगमन हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
सांस्कृतिक सौगात सहित तमु धीँ प्रवास शाखा साउदी अरेबियाले ‘च्यु ल्हो’ तमु ल्होछार मनाए
नवराज तमाङ्ग रियाद-साउदी, तमु धीँ प्रवास शाखा साउदी अरेबियाले ‘च्यु ल्हो’ तमु ल्होछार सांस्कृतिक सौगात सम्पन्न गरेको छ । तमु…
-
तपाइको आजको राशिफल
आज २०७६ साल पौष २० गते, आईतबार , तदअनुसार ०५ जनवरी २०२० आजको पञ्चाङ्ग: तिथि: पौष शुक्ल दशमी, नक्षत्र: अश्विनी, नेपाल संवत: ११४० पोहेलाथ्व दशमी, राशी: मीन तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँकाम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगरर हिम्मत वढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ। शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ ।प्रेममा मनमुटाव रहला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) अचल सम्पत्ती हात पर्ने योगछ ।धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम रमित्रताको बन्धन कसिने बेला छ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मंगल कार्यको योगछ । चिताएकोकामले तीव्रता लिनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिलामित्रबाट विशेष सहयोग मिल्नेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बुद्धिको उपयोग गर्दा जटिल ठानिएकोकामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।बौद्धिकताको विकास हुनेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) व्यर्थको यात्रामा जान बाध्य भइएला ।मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेटसम्बधी समस्या आउला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगतिहुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।धन प्राप्त हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिककार्य अघी बढ्नेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।मान प्रतिष्ठामा बृद्धि होला । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) कार्य सम्पादनमा समस्याआउला । पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भयरहनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) विद्या र बुद्धिके विकास हुनेछ । मंगलकार्यको योगछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला ।रोजगारको अवसर मिलनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज शुभकार्यको चर्चा चल्नेछ ।अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रुची बढ्नेछ । उपहारपाइने सम्भावना छ । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
मुसहर्वा प्रहरी चौकी असईको मिलोमातोमा तस्करी
उमेश कुशवाहा, पर्सा पौष १८ बाराको मुसहर्वा हुदै बिभिन्न समानको तस्करी तीब्र रूपमा दिन प्रति दिन बढ़दै गईरहेको देखिएको छ।…
-
टर्च र झण्डा बोकेर एकिकरण मार्ग खोज्दै गोरखाबाट पैदल हिड्यो नेपाली सेना!
गोरखा । पृथ्वीनारायण शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट काठमाण्डौका लागि पैदल निस्किएको छ ।…