समाज

  • प्रदेश सभा सदस्यले दुई बर्षको तलब भत्ता लगाए सामाजिक काममा
     गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले हालसम्मको तलब सुविधा समाज सेवामा लगाएको बताएका छन् । नेपाल प्रेस युनियन गोरखाले सदरमुकाममा गरेको…
  • आजदेखी श्री स्वस्थानी व्रतकथा प्रारम्भ
    काठमाडौँ, २५ पौष / हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना…
  • तपाइको आजको राशिफल
    आज २०७६ साल पौष २५  गते, शुक्रबार, तदअनुसार १० जनवरी २०२० आजको पञ्चाङ्ग: तिथि: पौष शुक्ल पूर्णिमा, नक्षत्र: आर्द्रा, नेपाल संवत: ११४० पोहेलाथ्व पुन्हि, राशी: मिथुन  तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनोरञ्जनका साथै धार्मिक कार्यमारुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साहछाउला । वस्त्र लाभपनि हुनेछ ।  वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाटविशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमासफलता मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) धनार्जनका नयाँ स्रोतहरू पत्तालाग्नेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक साधन जुटाउने समयछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय प्रतिकुल भई कुलतमा मन जानेछ। घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगनशीलताको कमिले गर्दाठूलो उपलब्धि हातपार्न नसकिएला ।  सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  भाग्यले विभिन्न अवसर जुराउनेछ ।आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभमिल्नेछ । मुद्धा मामिलामा सफलता मिल्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला।  प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमानिखारता ल्याउनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ। वाहान सुखपनि मिल्नेछ । वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन गरेका काममाढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ।दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।  धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज लाभ,हानी,आय,व्यय,सुख,दुखवरावरी मध्यम खालको  दिन छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिकहुने अवसर मिल्नेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) विद्या र बुद्धिको विकासहुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।  कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अनुहारमा कान्ति र मनमा शान्तिछाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक÷सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ ।   मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद बढ्नेछ ।चोटपटकपनि लाग्न सक्नेछ ।  – ज्यो.प. नारायणप्रसाद दुलाल
  • साउदी अरबबाट पर्यटक नेपाल पठाउने लक्ष्यसहित नेपाली राजदूतावास साउदी द्वारा भ्रमण वर्षको समुद्घाटन
    रियाद  । नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्य सफल पार्न साउदी अरबबाट…
  • मुस्लिमको मसिहा ठान्ने नेकपा सरकारले अन्तर्राष्ट्रिय धार्मिक प्रबचनमा किन लगायो प्रतिबन्ध ?
    आगामी फागुन १ र २ गतेका लागि सप्तरीमा अन्तर्राष्ट्रिय मुस्लिम धार्मिक कार्यक्रमको तयारी भइरहेका बेला गृहमन्त्रालयले एक सातअघि त्यस्तो कार्यक्रम…