समाज

  • तपाइको आजको राशिफल
    आज २०७६ साल माघ ०१  गते, बुधबार , तदअनुसार १५ जनवरी २०२० आजको पञ्चाङ्ग: तिथि: पौष कृष्ण  पञ्चमी, नक्षत्र: उत्तर फल्गुणी , नेपाल संवत: ११४० पोहेलागापञ्चमी , राशी: सिंह  तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज प्रेम जीवन सुखद् रहनेछ । एउटैकामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धर्म कर्ममामन लाग्नेछ ।  वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) निर्णय कार्यान्वयन हुन सक्दैनन् ।आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलोबन्नेछ, सचेत रहनु होला ।  मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज अनुहारमा कान्ति र मनमाशान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ। धर्म,कर्ममा मन लाग्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समयआएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्ला ।धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  सामाजिक तथा धार्मिक कार्यमा रुचिबढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारीनिकाएको भय रहला ।   तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभवमिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमाधन खर्च हुनसक्छ ।  वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका कामहरू पुनः सुरु हुनसक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ । मठमन्दिरको भ्रमण हुनेछ ।  धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सजिलै अरूको मन जित्न सकिनेछ ।आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) मन भावुक बन्न सक्छ ।नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्चहुनेछ, तर राजनीतिक क्षेत्रबाट सफलता हात पर्ने देखिन्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरीखालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरितहुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।   मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) धार्मिक यात्राको योग छ  । विपरितवर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धाफाइदा हुने योग छ । – ज्यो.प. नारायणप्रसाद दुलाल
  • छाउगोठ भत्काउदै हिड्ने जनप्रतिनिधि आफै छाउगोठमा बसेपछि …..
    काठमाडौं, पुस २९ / कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर, समाजका यिनै अगुवा महिला…
  • सार्बजनिक बसमा महिलालाई दुर्ववहार गर्ने चालक पक्राउ ।
    काठमाडौ । सार्बजनिक बसमा यात्रा गर्ने महिला माथी दुर्व्यवहार गरेको अभियोगमा बसका चालकलाई सोमबार प्रहरिले पक्राउ गरेको छ ।लगनखेलको सडकपेटिमा…
  • तपाइको आजको राशिफल
    आज २०७६ साल पौष २९  गते, मंगलबार, तदअनुसार १४ जनवरी २०२० आजको पञ्चाङ्ग: तिथि: पौष कृष्ण चतुर्थी , नक्षत्र: मघा, नेपाल संवत: ११४० पोहेलागा चतुर्थी , राशी: सिंह  तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बौद्धिकताको विकास हुनेछ ।आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।न्यायिक कार्यमा सफलता मिल्नेछ । वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिलाआउन सक्छ ।  मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।लगनशीलताले कामहरु अगाडी बढ्नेछन् ।  कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुनर्मिलनको योगपनि रहेको छ ।प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगकोसहयोग मिल्ला ।  सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मनप्रसन्न रहनेछ । भूमि लाभ रहला ।  कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) दबाब र तनाव बढेको महसुस हुनेछ ।मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक यात्रा हुनेछ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्न सक्छ ।  तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । छोटोदुरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वाआफन्तको सहयोग मिल्नेछ ।  वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) छोटो यात्रा सफल नै हुन्छ, तर लामोयात्राबाट हानि हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक रसांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।   धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) कला र गलाको प्रभाव बढ्नेछ ।सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) भाग्यले साथ दिए पनिमनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुनसक्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) मान्यजन संग भेटघाट हुनेछ शत्रुमाथिविजय प्राप्त हुनेछ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यकोचर्चा चल्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज मनमा प्रसन्नता छाउनेछ । विद्या रबुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।शुभकार्यको चर्चापनि चल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
  • पृथ्वीजयन्ती कार्यक्रममा पृथ्वीनारायण शाह टुप्लुक्क आइपुगे पछि ……
    -वसन्त अनुभव - घोराही, चौघेरा, २७ पौष / गोरक्ष श्री रतननाथ पिठ परिसरमा रहेको गोरखनाथ वैदिक गुरुकुल दाङ्ले आयोजना गरेको…