-
पुरस्कारका लागि आवेदन आह्वान
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)द्वारा प्रदान गरिने १ हजार डलर राशीको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारका लागि जनवरी १ वाट आवेदन…
-
नगर स्वास्थ्यकेन्द्रलाई जग्गा दान
-वसन्त अनुभव-तुलसीपुर, १७ पौष / तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाउँ निवासी स्थानीय दानविरद्वय महानन्द घिमिरे र भुप बहादुर वलीले…
-
तपाइको आजको राशिफल
आज २०७६ साल पौष १८ गते, शुक्रबार, तदअनुसार ०३ जनवरी २०२० आजको पञ्चाङ्ग: तिथि: पौष शुक्ल अष्टमी, नक्षत्र: उत्तर भाद्र, नेपाल संवत: ११४० पोहेलाथ्वअष्टमी, राशी: मीन तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संगमनमुटाव बढ्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावनाजाग्न सक्छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) लाभदायक यात्राको सम्भावनालाईनकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरीगर्नेले मानसम्मान पाउने छन् । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएकोकामसमेत सम्पादन हुनसक्छ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्यसम्पादनमा समस्या आउला । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) अनुहारमा कान्ति र मनमा शान्तिछाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमाउन्नति प्रगतिको वातावरण बन्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज अधिकार प्राप्तिका लागि गरिएकोप्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएकोकामसमेत सम्पादन हुन सक्छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हर्ष र प्रसन्नताका बीचमा समयव्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वासहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रैपाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाटमानसम्मान मिल्नेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) रमाइलो यात्राको सम्भावनाछ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुराकामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) रोकिएका काम पुनः सुरु हुन सक्छन् ।परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिकोयोग छ । धार्मिक यात्राउनि होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज सबैले तपाईंको काममा कुनै न कुनैमाध्यमबाट सहयोग गर्नेछन् । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ ।शुभकार्यको चर्चा चल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
लागु औषध गाँजा सहित भारतिय नागरिक पक्राउ ।
उमेश कुशवाहा बिरगंज , पौष १७ बिरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चौकमा जिल्ला प्रहरी कार्यलय मातहतको प्रहरि चौकि ईनर्वा पर्साबाट…
-
तपाइको आजको राशिफल
आज २०७६ साल पौष १७ गते, बिहिबार , तदअनुसार ०२ जनवरी २०२० आजको पञ्चाङ्ग: तिथि: पौष शुक्ल सप्तमी , नक्षत्र: उत्तर भाद्र, नेपाल संवत: ११४० पोहेलाथ्वसप्तमी , राशी: मीन तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सोचेजस्तो लाभ हासिल गर्न केहीसमय कुर्नुपर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोपआईपर्दा समस्या खेप्नुपर्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसलाप्राप्त हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तैलाभ लिन सक्छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) लाभ,हानी,आय,व्यय,सुख,दुखवरावरी मध्यम खालको समय छ । लाभदायक यात्रा रहनेछ । मेहनतीहरूकालागि दिन बढी फलदायी रहला । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।स्वास्थ्यमा सुधार आउला । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुविधा उत्पन्न हुनेछ । पारिवारिकसमस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला । घर व्यवहारमाझमेला आउलन सक्छ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आफ्नै दक्षतामा विभिन्न कार्यहरूसम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागीभइनेछ । शुभकार्यको चर्चा रहला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नोवाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहानलाभ हुने समय छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्तिछाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवार संग रमाइलो भेटघाटहुनेछ । प्रेममा मधुरता छाउला । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सोचेजस्तो लाभ हासिल गर्न केही समयकुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा समस्याआइलाग्न सक्छ, सचेत रहनुहोला । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) श्रमको उचित मुल्याङनहुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मनलाग्नेछ । नयाँ कामको थालनी हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) नयाँ कार्य वा रोजगारको अवसरमिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्नसकिनेछ । प्रेममा सफलता पाईनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापारव्यवसायमा प्रगति होला । – ज्यो.प. नारायणप्रसाद दुलाल