समाज

  • तुलसीपुरमा माघ महोत्सव हुने
    तुलसीपुर,१२ पुस/तुलसीपुरमा यही पौष २३ गते माघ महोत्सव हुने भएको छ । नमुना भुँइह्यार थान समिति तुलसीपुरको आयोजना एवं थारू…
  • इन्सपेक्टरकी छोरी हुँ भन्दै डिआइजीलाई नै चक्कु ताकेपछि
    १२ पुष, काठमाण्डौं । शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल(डिआइजी)सहितको टोली सडक अनुगमनमा थियो…
  • तपाइको आजको राशिफल
    आज २०७६ साल पौष १२  गते, शनिबार , तदअनुसार २८ डिसेम्बर २०१९ आजको पञ्चाङ्ग: तिथि: पौष शुक्ल द्वितीया , नक्षत्र: उत्तरषाढा, नेपाल संवत: ११४० पोहेलाथ्वद्वितीया, राशी: मकर  तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज नयाँ कमको थालनी हुनेछ ।अचल सम्पत्ति हात पर्ला । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरितहुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ ।  वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमाकान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमाराम्रो सफलतापनि मिल्ला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) लत्ता कपडामा बढी धन खर्च हुनेछ ।नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ । अभिभावककोआशीर्वादले काम गर्नसक्छ ।  कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काम देखाएर अरूको मन लोभ्याउनसकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिनेबेलाछ । वैदेशिक कार्य अघि बढ्नेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  श्रमको उचित मुल्याङ्कन हुनेछ ।अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको रताकेको कार्य पुरा होला । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज नयाँ सवारी साधन प्राप्तिको योगछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।  दिनको उत्तरार्ध सुखद् रहनेछ ।शुभकार्यको चर्चा चल्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) बाहिरी खानपान तथा मनोरञ्जनमासमयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्छ र मनखिन्न हुने स्थिति आउनसक्छ ।  वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययनमा रुचि जाग्नुका साथैयात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वामित्रबाट विशेष सहयोग पाईनेछ ।   धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज प्रणयसम्बन्ध र रतिराग बढाउनेसमय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ ।  कार्यसम्पादनमा सहजता मिल्नेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) अधुरो काम पूरा हनेछ ।व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोगमिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।  कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्थाआउला । फलदायी यात्रा नहोला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) ठीक समयमा सही निर्णय लिन सकिनेछ। दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।बोलीको प्रभाव पनि बढ्नेछ ।  – ज्यो.प. नारायणप्रसाद दुलाल
  • महिला जनप्रतिनिधीलाई कानुनी शिक्षा
    -वसन्त अनुभव-घोराही, १० पुस/घोराही उपमहानगरपालिकाले महिला जनप्रतिनिधीहरुलाई कानुनी शिक्षा दिन थालेको छ । उपमहानगरपालिकाको कानुनी मामिला शाखाले दुई दिनको अभिमुखिकरणको…
  • बाख्राको रक्त अल्पता मापन कार्ड बितरण
    -बसन्त अनुभव- घोराही,१० पुस/घोराही उपमहानगरपालिकाले किसानहरुलाई बाख्राको रक्त अल्पता मापन गर्न कार्ड प्रदान गरेको छ । एक कार्यक्रमको आयोजना गरि…