• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: प्रद्युम्न चालिसे

झिल्काकार प्रद्युम्न चालिसेका सुन्दर झिल्का कविताहरू

  • २२ पुष २०८०, आईतवार २३:३५ मा प्रकाशित
  • झिल्का कविता
    १)
    कसरी माया बस्याे
    केवल एक नजरमा
    प्रेमकाे छुराले धस्याे ।
    २)
    समयकाे फल सानू
    प्रकृतिको अमुल्य उपहार
    जडिबुटी जानेर खानू ।
    ३)
    पिपलले दिन्छ छाया
    अविचलित भएर सधैँ
    अक्सिजन सहित माया ।
    ४)
    आशामा रहन्छन् दुखीदाखी
    मनुष्य बनौँ दिनानाथ
    मनमा उत्साह राखी ।
    ५)
    पितापुर्खाकाे अमुल्य नासाे
    सन्ततिलाई नै दिनुपर्दछ
    बुझाउनु लगाई चासाे ।
    ✍️
    प्रद्युम्न चालिसे
    
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, प्रद्युम्न चालिसेLeave a Comment on झिल्काकार प्रद्युम्न चालिसेका सुन्दर झिल्का कविताहरू

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P