“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय उतीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३०———————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०९/२९ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– भवानी घिमिरे पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ शान्तिको दीपलाई जगाउनु पर्छ। अबदेखि अशान्ति भगाउनु पर्छ। गरिबी र बेरोजगारी अन्त्य गर्न, सारा नेपालीलाई मगाउनु पर्छ। दुष्ट आत्मा ठेगान लगाउनु पर्छ। -सुशीला पौडेल
पञ्चाङ्ग-०२ सागर सम्मै पुग्नु पर्थ्यो बाटैमा सुकेजस्तो भो भावहरु आउन छाड्यो खै कता लुकेजस्तो भो निरन्तर धाउन छाड्यो खै किन हो पञ्चाङ्गले बोल्यो मिठो कवि लेख्नलाई भने चुके जस्तो भो पुसको चिसो रातमा कुकुरले भुके जस्तो भो। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०३ जसको कसम खाएको छौ उसलाई छोड भन्दिन म अरूलाई रूवाएर त त्यो मन यता माेड भन्दिन म सम्बन्ध भनेको क्षणिकलाई होइन जुनिभरिकाे हाे त्यसैले कसैको खुसीनै लुटी सम्बन्ध जाेड भन्दिन म। जिन्दगीको पनि ख्याल गर्नुपर्छ नाता तोड भन्दिन म राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर
पञ्चाङ्ग:०४
मायामा त हृदयले छुनु पर्छ। दुःख र सुखमा साथ हुनु पर्छ। जीवनमा आखिर के पाे हुन्छ र, एक आपसकाे मैलाे धुनु पर्छ। दु:खमा सँगै मिलेर रुनु पर्छ। -ह्यारिस
पञ्चाङ्ग:०५ खुन चुसेर अर्काकाे , बाँच्नु पर्छ मैंले। राग गाएर कानैमा , नाच्नु पर्छ मैंले । राेग सार्ने मच्छर हुँ , यस्तै जुनी पाएँ , मान्छे भेट्दा आनन्दता,साँच्नु पर्छ मैंले। बास बस्न नि कम्मर भाँच्नु पर्छ मैंले । तीर्थराज जाेशी , कैलाली पञ्चाङ्ग:०६
धेरै कुरा सिक्न पाएँ तिमीलाई विश्वास गरेर धोखा पनि औधी खाएँ तिमीलाई विश्वास गरेर हिजो आज आत्मादेखी मलाई माया नगरे पनि मैले आज गीत गाएँ तिमीलाई विश्वास गरेर म तिम्रो दिलमा छाएँ तिमीलाई विश्वास गरेर
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयब्राहऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०९/२५गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११२[एकसयब्राहऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~
पञ्चाङ्ग:०१ अरूलाई चुसेर बाँच्छ परजीवी। चुस्न पाएँ खुसीले नाच्छ परजीवी। उसले भनेको यदि पाएन भने, टोकेर नै कम्मर भाँच्छ परजीवी। उपयुक्त समय जाँच्छ परजीवी। सुशीला पौडेल
पञ्चाङ्ग:०२ सुनौलो पखेटा ठूला भुँड तिम्रो अर्काको रगत चुस्ने सुँड तिम्रो खाएको बानी छुट्नै गाह्राे भयो नि, आकर्षक नौ तलाको गुँड तिम्रो गुँडमा भरिएको छ कुँड तिम्रो ।। -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०३ धक भएन रतिभर रगतमा नाच्दैछौ तिमी थाेरै पनि खाेट नभएको ठाँउमा भाँच्दैछौ तिमी अरूकाे जिन्दगी दाउमा राखेर रमाइ रमाइ, परजीवी बन्यौ सजिलै फगतमा बाँच्दैछौ तिमी जीउँदै अर्कोलाई मारी आफ्नो ज्यान साँच्दैछौ तिमी ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०४ परजीवीले खान्छ जानेर यहाँ। प्राणीको हात खुट्टा हानेर यहाँ। बाँच्नु पर्छ जो कोहीलाई चुसेर, चुस्न नपाए मर्छु ठानेर यहाँ आफू जोगिन अरु तानेर यहाँ। -ह्यारिस
पञ्चाङ्ग-०५ जति लुकाए नि सत्य एकदिन आफैं बोल्छ साहेब उ त नाङ्गो हुन्छ नै अरुको पनि वस्त्र खोल्छ साहेब कि तपाइँ आफैं भनिदिनुहोस् म परजीवी हुँ नत्र रगत किन चुस्नुहुन्छ पसिनाले त पोल्छ साहेब हिसाब कसको कतिभो समयले नै मोल्छ साहेब। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६ दियो लामो सुड प्रकृतिले नोचि नोचि खान्छौ तिमी, जताततै अप्ठ्यारो जहाँ पनि उडि जान्छौ तिमी। विवेक छैन तिमीलाई धनी गरिब सबै डस्ने, कतिपय ठाउँमा सुड लात्ती दुबैले हान्छौ तिमी, झुल बेगर सुत्छ गरिब उस्कै खुन लान्छौ तिमी ।
दुर्गा आचार्य मोरङ
ॐ पञ्चाङ्ग:०७ “””””””””” सृष्टिका सबै प्राणीलाई चाहिने छ चारा हजुर जिउनका लागि खाने पिउने छुट्टै पारा हजुर दैव पनि विचित्रको कुसल रचनाकार नै हुन् जीवलाई बचाउने उसैले लिन्छ भारा हजुर यावत् चराचर भित्र बसेर दिन्छ सारा हजुर । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे
पञ्चाङ्ग:०८ चाहेर हुँदैन जाग्नुपर्छ सबै, आफ्नो सुरक्षामा लाग्नुपर्छ सबै सफाइ सामाजिक समस्या बन्दा दुर्गन्ध भएमा भाग्नुपर्छ सबै उचित सुझाव माग्नुपर्छ सबै।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९१ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
१] केटाकेटी हुन्छ अबोधपन कञ्चन निर्मल मन !
वसन्त अनुभव [२] बालबालिका हुन्छन् निर्दोष पुर्याउनुपर्छ सबैले होस !
भोज विवश मगर गैंडाकोट-३, नवलपरासी पूर्व [३] बालबालिका भोलिका कर्णधार सबैले राख्नुपर्छ ख्याल !
रमा पन्त, पाल्पा हाल- नियुजिलैन्ड [४] केटाकेटी स्वच्छ मन उनिहरु देशको शान !
बिबा तामाङ, दार्जिलिङ [५] केटाकेटी अबोध बालबालिका उनीहरूमा छैन ज्ञान !
वेदु न्यौपाने [६] सकिन्छ गरे केही हुन्छन् बाल कर्णधार !
हिरामाया श्रेष्ठ गजुरी-१, धादिङ [१२] चञ्चलता हुन्छ बालापन विशुद्ध सबैको मन ! कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [१३] निस्वार्थ हुन्छ बालपन कोमल त्यो मन !
सुरेशकुमार पाण्डे दाङ, घोराही-१८ [१४] नानीहरू चिसो मौसम बाहिर डुलाउनु कम !
भुपेन्द्र राना मगर, धादिङ [१५] केटाकेटी हुन्छन् निर्दोष बुबाआमाको हुन्छ जिम्मेवारी !
दीप गोले तामाङ, रौतहट [१६] आफ्ना इच्छाहरू मेटी सारौँ अघि केटाकेटी !
पौष २८, बङ्गलादेश बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट सातजना साहित्यकारहरूले सहभागिता जनाएका छन् । बङ्गलादेशको पबना जिल्लाको इसर्दीमा जनवरी १० र ११ मा उक्त समेलन सम्पन्न भएको थियो । साहित्य तथा सामाजिक संस्था नुङ्गुरद्वारा आयोजित सो सम्मेलनमा नेपालसँगै भारत लगायतका विभिन्न देशका साहित्यकारहरूले सहभागिता जनाएका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र सम्मेलनका प्रमुख संयोजक प्रा. हसतनुजमानले संयुक्त रूपमा बङ्गला देशको झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । नेपालबाट सहभागी डा. धनप्रसाद सुवेदी, डा. टीकाराम उदासी, केशरी अम्गाई, शान्ता दाहाल, इन्द्रबहादुर चौधरी, राजकुमारी कुँवर र विमला खनालले कविता सुनाएका थिए ।
उक्त सम्मेलनमा काव्य,कल्पना,भाव र अनुभूति , विश्वको सांस्कृतिक अन्तर सम्बन्ध र साना जातीय समूहको भाषिक र सांस्कृतिक सङ्कट समाधानका लागि हाम्रो उत्तरदायित्व विषयमा प्राज्ञिक विमर्श गरिएको थियो । त्यसैगरी विभिन्न पुस्तकको विमोचनसहित विभिन्न कलाकारले आफ्ना सांस्कृतिक कला प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न विधामा योगदान पुऱ्याउने साहित्यकारलाई सम्मान गरिएको थियो ।
सम्मेलनमा माणिक पण्डित, डा. साहिदा खातुन, प्रा. अब्दुद दाइन सरकार, प्रा. डा. मिर हुमायु कविर, प्रा. डा. शिखा सरकार, प्रा डा. शेख रजिकुल इस्लाम, हुमायु कविर घाली, प्रा. ङा फहजुल रहमान , प्रा. सुजिदुल इस्लाम, प्रा अकतर हुसैन, युनिस उदुम अहमद, लुफ्टर रहमान पन्जाब, लगायतको सहभागिता थियो ।
कार्यक्रमको दोस्रो दिन विदेशी पाहुनालाई हार्डिङ ब्रिज, रविन्द्र कुटी विहार, पद्मा घाट, लालन साधुको समाधिस्थल आदि पर्यटकीय स्थलको भ्रमण गराइएको थियो । साथै नेपालका साहित्यकारहरूलाई ढाकाका विभिन्न पर्यटकीय तथा स्थलहरूको भ्रमण गराउने कार्यक्रम आयोजकले तयार गरेको छ ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९० मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] भेडा अधीर दुरदुहाई सत्तामा स्यालको रजाइँ !
वसन्त अनुभव [२] भेडा भेँडाहरूकाे बथान स्याल दिँदैछ ज्ञान !
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८९ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] मौसम सुन्दर पल जोडीको माया अटल !
वसन्त अनुभव [२] मौसम चिसो चल्दैछ पिडाले मन जल्दैछ !
भोज विवश मगर गैंडाकोट-३, नवलपरासी पूर्व [३] पन्छी चिसो मौसम जोडि नछुट्ने कसम !
रमा पन्त, पाल्पा [४ माैसम वृक्षमा बसेका सुन्दर पक्षीकाे जाेडी !
केसर बाेहरा ‘सङ्घर्ष’ अछाम, हाल- भारत [५] मौसम सुन्दर बहार जोडिको माया अपार !
बेदु न्यौपाने [६] तिर्सना हुने सबैमा माया आवश्यक दुबैमा !
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८८ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] प्रविधि अनौठो रहस्य मुलामा मानव आकृति !
वसन्त अनुभव [२] अचम्मै वनस्पतिको आकृति मलखादको धेर विकृति !
रमा पन्त, पाल्पा [३] नमुना कस्तो मुला आयो यो खुलमखुला ?
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८७ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] सगरमाथा सर्वोच्च शिखर नेपाली गौरवताको गाथा !
वसन्त अनुभव [२] गन्तव्य सर्वोच्च शिखर नेपाली बानी प्रखर !
आर्त अकुलीन [३] सगरमाथा विश्वकै शिर हामी नेपाली वीर !
भोज विवश गैंडाकोट-३, नवलपरासी पूर्व [४] सगरमाथा गन्तव्य सर्वोच्च शिखर गौरव गाथा !
बेदु न्यौपाने [५] सगरमाथा नेपाली गौरव सुन्दरताको अनुपम सौरभ !
हीरामाया श्रेष्ठ [७] सगरमाथा सिकाउँछ सफलता जीवन आराेहणकाे यात्रामा !
नीरज काेइराला, इटहरी [८] सगरमाथा संसारभरिको उच्च नेपालीको शिर गाथा !
चूडामणि देवकोटा पुरानो नैकाप, काठमाडौँ [९] सगरमाथा गाैरव हाम्रो विश्वमा चर्चा राम्रो ! -:प्रमोद नेपाल वीरगञ्ज, हाल- काठमाडौ-५ [१०] सगरमाथा हाम्रो शिर सबैको अस्तित्वको पहाड !
दीप गोले तामाङ, रौतहट [११] सगरमाथा हाम्रो सान भनेर सबैले जान !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा । [१२] सर्वोच्च सगरमाथा शिर बेचिदेलान् लाग्छ पीर !
सविता के.सी. दक्षिणकाली-९, काठमाडौँ [१३] सगरमाथा पर्यटकीय ठाउँ काँखैमा सुन्दर गाउँ !
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८६ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] पन्छी सुन्दर जोडी सारा मर्यादा तोडी !
वसन्त अनुभव [२] पन्छी एक उड्ने हेर आफ्नै संसारमा !
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८५ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] नेता साह्रै टेढा छन् जनता भेडा !
वसन्त अनुभव [२] देश सोझा जनता विश्वास गर्छन् बेइमानको !