कोरोनाको त्रास- भारतीय प्रधानमन्त्री मोदीको समर्थनमा कपिलवस्तुमा दियो बालीयो ॥

  • २३ चैत्र २०७६, आईतवार २३:३९ मा प्रकाशित

  • कपिलवस्तु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा विश्वव्यापी रुपमा फैलीएको कोरोना भाइरस बिरुधमा भारतमा आज आइतबार राति ९ बजे ९ मिनट सम्मा दीप प्रज्वलन गरिएको छ । मोदीको आग्रहलाई आत्मसत गर्दै नेपालको कपिलवस्तु लगायत बिभिन्न जिल्लामा समेत दीप प्रज्वलन गरी दिपावली मनाईएको छ । प्रदेश ५को अस्थाई राजधानी रुपन्देही सँग जोडिएको कपिलवस्तुको अधिकांश ठाऊँमा दीप प्रज्वलन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अाग्रहमा कोरोना भाइरस विरुद्ध भारतमा अाइतबार राति ९ बजे दीप प्रज्वलन गरिएको छ । मोदीको अाग्रहलाई अात्मसात गर्द‌ै तराई मधेशको विभिन्न जिल्ला र ठाउँमा समेत दीप प्रज्वलन गरि दिपावली गरिएको हो । भारती प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेले कोरोना भाइरसको अन्धकारलाई हटाउनका लागि अप्रिल ५ अर्थात् आइतबार देशभर सबैजनालाई एकसाथ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो वा मोबाइलको फ्ल्यास लाइट बाल्न आग्रह गरेका थियो । प्रधानमन्त्री मोदीको उक्त आग्रह बमोजिम कोभिड-१९ विरुद्धको एकबधता प्रस्तुत गर्न भारतमा देशभरि आज दीप प्रज्‍जवलन गरी दिपावली मनाइएको छन् ।

    Leave a Reply