
उमेश कुशवाहा वीरगंज चैत २३।
कोरोना भाइरससीत जीतनको लागि छिमेकी राष्ट्र भरतीय प्रधानमंत्री नरेन्द्र मोदीले भारत भरी बती निभाई ९ मिनट दिप प्रज्वल गर्नको लागि आग्रह गर्नु भएको थिए। तर तराई मधेशमा पनि उत्सवको साथ दिया बलिएको छ।
विश्व भरी महामारीको रुपमा फैलिरहेकक कोरोना भाइस (covid 19)सीत दिपावली गरेपछि अर्थात अँध्यारोबाट केही मिनट उज्यालो तर्फ जाने भन्दै साकारात्मक सोंच र त्रासलाई मनोबलमा परिणत गर्न भारतीय प्रम मोदीले दिपवाली मनाउन भनेपछि मधेश तराईको पनि मनाइएको छ ।
दिप प्रज्वलन बीरगंज लागयत काठमाडौं, बिराटनगर,धरान पनि मनाइएको जनकारी प्राप्त भएको छ।
त्यसै बहुदरमाई नागरपालीका-७ छपकैया टोलमा पनि दिप प्रज्वल मात्रा होइन दिप प्रज्वलनको साथ साथै पडका,भाड़ा,संख,घण्टी पनि यहाँ जनता बजाई कोरोना विरुद्ध लडन सहमति जनाएको हुन।

