अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले ५औ बर्षगाँठ मनाउने।

  • ७ जेष्ठ २०८०, आईतवार १८:५३ मा प्रकाशित
  • अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले अरबले विशेषगरी मुस्लिम धर्मावलम्बीहरुको महान चाड बक्रीइदलाइ मध्य नजर गर्दै साउदी अरबको अलखोबर स्थिति क्लासिक रेस्टुरेन्टमा आगामी जुन २८ तारिखमा आफ्नो पाचौं बार्षिक उत्सव मनाउने भएको छ।

    मातृभूमिका लागि विश्वभरिका रोल्पालीहरु गोलबद्ध होऔ भन्ने नाराका साथ गरिने उक्त कार्यक्रममा‌, कार्यक्रमको उपलक्ष्यमा बम्पर उपहार तथा विविध सास्कृतिक कार्यक्रम आयोजना पनि गरिने बताइएको छ।

    सो कार्यक्रममा उपस्थित भइदिन हुन अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी अरबले आग्रह गरेको छ ।

    Leave a Reply

    Your email address will not be published.