उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • १० माघ २०७९, मंगलवार २०:४५ मा प्रकाशित
  • उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू –


    जीवन
    बाॅच्ने कला
    भोली के होला ?


    जीवन
    यथार्थ भोगाइ
    जन्म मृत्युको लडाइँ !


    मन
    हिउँको पानी
    दयाको रापमा पग्लने !


    मन
    खुला आकाश
    दु:ख सुखको आभास !


    रहर
    असिमित कल्पना
    एकपछि अर्को लहर !


    मन
    उडेको चङ्गा
    धागो चुँड्दा भङ्ग !

    • सरस्वती श्रेष्ठ, रुपन्देही

    Leave a Reply