उदक यात्री राजेन्द्रकुमार बज्राचार्यका उत्कृष्ट उदकहरू

  • १० माघ २०७९, मंगलवार २०:४८ मा प्रकाशित
  • उदक यात्री राजेन्द्रकुमार बज्राचार्यका उत्कृष्ट उदकहरू –


    विनय
    शील उदय
    जिन्दगीको सफल बाटो !


    प्रीत
    जिन्दगीको एक
    सफलताको मूल गीत !


    रङ्ग
    मनको तरङ्ग
    फैलिन्छ अङ्ग अङ्ग !

    • राजेन्द्रकुमार बज्राचार्य, काठमाडौँ

    Leave a Reply