खाडी देशको भिसा अनलाइनबाटै कसरी चेक गर्ने ?

  • ९ कार्तिक २०७९, बुधबार ११:२६ मा प्रकाशित
  • काठमाडौँ | वैदेशिक रोजगारको क्रममा लाखौँ नेपालीहरु खाडीका बिभिन्न देशहरुमा छन् । अहिले बिभिन्न खाडी मुलुकहरुको भिसा सहि छ कि छैन, भन्ने कुरा अनलाइनबाटै चेक गरेर थाहा पाउन सकिन्छ ।

    तपाईँलाई जारी गरिएको भिसा सक्कली हो कि हैन हेर्नका लागि तल उपलब्ध देशमा क्लिक गर्नुहोस् ।


    कतार

    यूएई

    साउदी अरेविया

    ओमान

    बहराइन

    कुवेत
    वैदेशिक रोजगार सम्बन्धि अझै जानकारी आवश्यक भएमा वैदेशिक रोजगार एप डाउनलोड गर्नुहोला

    Leave a Reply

    Your email address will not be published.