उदक यात्री जमुना आचार्यका उत्कृष्ट उदकहरू

  • २६ बैशाख २०७९, सोमबार ०६:०१ मा प्रकाशित

  • बिहानी
    मनमोहक जिन्दगानी
    ढलपल कर्कलाको पानी !


    निर्वाचन
    मत परिणाम
    नेताको मनमा जन !


    निर्वाचन
    जित्नेको मन
    पछि बिर्सने आफ्नोपन !


    भाषण
    सगरमाथा चुम्ने
    नजिते लगानी डुब्ने !


    दिनभर
    जनताको माँझमा
    जितेपछि बिर्सने साँझमा !

    • जमुना आचार्य, काठमाडौँ

    One thought on “उदक यात्री जमुना आचार्यका उत्कृष्ट उदकहरू

    Leave a Reply