१हिंसागहिरो पीरगाेली बाेलीकाे तीर !
२मानवआक्रान्तको भुमरीमाआफैले दिएको निम्तो !
३बाघचालदुबैकाे नाशनफेरिने सन्ताेषकाे सास !
४अहङ्कारनिसासिँदाे भुमरीसर्वनाशकाे ठूलाे पगरी !
You must be logged in to post a comment.