उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • १६ फाल्गुन २०७८, सोमबार १०:३८ मा प्रकाशित
  • १
    हिंसा
    गहिरो पीर
    गाेली बाेलीकाे तीर !

    २
    मानव
    आक्रान्तको भुमरीमा
    आफैले दिएको निम्तो !

    ३
    बाघचाल
    दुबैकाे नाश
    नफेरिने सन्ताेषकाे सास !

    ४
    अहङ्कार
    निसासिँदाे भुमरी
    सर्वनाशकाे ठूलाे पगरी !

    • भवानी घिमिरे
      सर्लाही

    Leave a Reply