उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू

  • ७ पुष २०७८, बुधबार १८:३४ मा प्रकाशित

  • कादम्बिनी
    सुन्दर मेघमाला
    असाध्यै मनाेहर गगन !


    शैल
    उच्च अटल
    दृढ समर्थ अचल !


    चट्टान
    दृढ सङ्कल्प
    सदा सर्वदाकाे अडान !


    प्रभात
    अरूणाेदयकाे बेला
    सुन्दर चराहरूकाे नाद !


    व्यापक
    अत्यन्त ठुलाे
    सम्पूर्ण ह्रदयकाे आकाश !

    • सुधा बाँस्कोटा ढकाल
      काठमाडौँ

    0 thoughts on “उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू

    Leave a Reply