स्रष्टा चक्रबहादुर आलेका मौसम विषयक उत्कृष्ट पाँच उदकहरू :

  • १ कार्तिक २०७८, सोमबार १८:५० मा प्रकाशित
  • १.
    मौसम
    विचार विमर्श
    हात्ती आयो फुस्सा !

    २.
    मौसम
    झरी एकनास
    कृषि उद्योगको विनास !

    ३.
    मौसम
    संयोग वियोग
    सही निर्णय उपयोग !

    ४.
    मौसम
    व्यभिचारी अन्यायी
    न्यायी लाचार असहनीय !


    मौसम
    राजनीति पराकाष्टा
    बाछाको मिचाइ जनता !

    चक्रबहादुर आले, कैलाली

    2 thoughts on “स्रष्टा चक्रबहादुर आलेका मौसम विषयक उत्कृष्ट पाँच उदकहरू :

    1. हार्दिक आभार हिमालय दृष्टि डट कम
      मेरा पाच उदक साभार गरिदएकोमा । साथै उदक जन्मदाता तथा साहित्यक्रमि हर्क देवकोटा “आर्त अकुलिन” सर प्रति धेरै धेरै धन्यवाद । उहाँको पेज उदक साहित्य यात्राको सफलताको शुभकामना । यश उदक साशित्य यात्रामा जोडिनु भएका साहित्यक्रमि तथा सम्पूर्ण साहित्य प्रेमि महानुभाव प्रति पनि हार्दिक आभार सँगै अविरल नमन।

    Leave a Reply