
अमेरिकाका भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक चुनावमा अवैध अप्रवासी हरूलाई देशदेखि लखेट्ने मुद्दा उठाएका छन्।
उनले यो विषयमा उपराष्ट्रपति तथा राष्ट्रपतिकी उम्मेदवार कमला हैरिशमाथि पनि निशाना साधेका छन्।
उनले भने, हामी अमेरिका आउने अप्रवासीहरूलाई स्वागत गर्छौं। तर सिधा बाटो भएर आउनुपर्यो।
होइन भने अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने अप्रवासीहरूलाई कडाभन्दा कडा कारबाही गरिनेछ।
आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदैछ। जस अन्तर्गत कमला हेरिस र डोनाल्ड ट्रम्प बीच कडा प्रतिस्पर्धा रहेको छ।
जस अन्तर्गत चुनावी विषय लाई लिएर एकले अर्कालाई आरोप प्रत्यारोप गरी घेर्ने सिलसिला चल्दै आएको छ।
SocialMediaGirls Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated
Masalqseen I am truly thankful to the owner of this web site who has shared this fantastic piece of writing at at this place.
Touch to Unlock Good post! We will be linking to this particularly great post on our site. Keep up the great writing