
भाद्र २ दाङ/ ज्ञान केन्द्र तथा ध्यान केन्द्रकाे रुपमा विस्तार हुँदै गएकाे घाेराही ७ शुक्रवार उत्तरवाहिनी त्रिवेणी धामधमा संचालित संस्कृत गुरुकुल तथा आश्रममा प्रजातान्त्रिक प्राध्यापक संग नेपालकाे १९ अेाें स्थापना दिवसकाे सुखद उपलक्ष्यमा दाङकै जेठाे क्याम्पस महेन्द्र बहुमुखि दाङका प्राध्यापकहरुद्वारा आज खाद्यान्न सहयाेग प्रदान भएकाे छ ।महेन्द्र बहुमुखि क्याम्पस इकाई समिति दाङका अध्यक्ष शंकर प्रसाद धितालकाे अध्यक्षतामा उक्त सामग्री गुरुकुललाई हस्तान्तरण गरिएकाे हाे ।
संघका प्राध्यापकहरु दिनेश भट्टराई ,यम प्रसाद डाँगी,निश्चल हमाल,केदार पाठक ,षडानन्द खनाल सुदिप गाैतम,राजेन्द्रकुमार रेग्मी तथा अनिल रजाैरेज्यूबाट यहाँ अबस्थित उत्तरवाहिनी सरयू गंगा ,गंगेश्वर शिवालय ,ऐतिहासिक यज्ञशाला , आश्रम परिसरभित्र रहेकाे गुरुकुल , गाैशालाका साथै स्वतस्फूर्त बगिरहेकाे जल धाराकाे दर्शन एवम् अबलाेकन भयाे ।
यस अबसरमा आश्रम तथा गुरुकुलकाे तर्फबाट आश्रम व्यवस्थापक प्रकाश भट्टराईले ले संघ दाता भक्त परिवार प्रति धन्यवाद सहित हार्दिक आभार ब्यक्त गर्नु भएकाे छ ।सबैकाे सु स्वास्थ ,दीर्घायु एवम् सुख शान्ति समृद्धिकाे हार्दिक मंगलमय शुभकामना प्रदान गरेकाे थियाे ।
Real Estate Nice post. I learn something totally new and challenging on websites
BaddieHub I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.