
साउदी अरबमा कार्यरत एकजना नेपाली नर्सले आत्महत्या गरेकी छिन्।
साउदी अरबको पूर्वीक्षेत्र कतिपको अल बदर अस्पतालमा कार्यरत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ९ घर भएकी २४–२५ वर्षीया गीता देउजाले आत्महत्या गरेको नेपाली दूतावास रियादले जनाएको छ।
आत्महत्या गरेकी देउजाले सुसाइट नोट लेखेकी छिन्। आफ्नै कारणले आत्महत्या गर्न लागेको र अरू कसैको कारण नभएको उनले लेखेको सुसाइड नोटमा उल्लेख गरिएको बताईएको छ।
खबर अनुसार शव नेपाल नपठाउन सुसाइड नोटमा आग्रह गरिएको बताईएको छ। अहिले साउदी प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको नेपाली दूतावासले जनाएको छ।
मृतक देउजा करिब एक वर्षअघि साउदी अरब पुगेकी थिइन्। उनकी दिदी लक्ष्मी देउजा पनि नर्सकै रूपमा त्यही अस्पतालमा कार्यरत छिन्।
Hi Neat post There is a problem along with your website in internet explorer would test this IE still is the market chief and a good section of other folks will pass over your magnificent writing due to this problem
Wonderful web site Lots of useful info here Im sending it to a few friends ans additionally sharing in delicious And obviously thanks to your effort
Usually I do not read article on blogs however I would like to say that this writeup very compelled me to take a look at and do it Your writing style has been amazed me Thank you very nice article
Hi i think that i saw you visited my web site thus i came to Return the favore I am attempting to find things to improve my web siteI suppose its ok to use some of your ideas
Temp mail This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place