
नमस्ते आधुनिक लघुकथा मञ्चले विभिन्न कार्यहरू गर्दै आफ्नो छैटौँ वार्षिकोत्सव यही २०८१ साल असार ९ र १० गते मनाइरहेको छ । उक्त कार्यक्रममा वरिष्ठदेखि कनिष्ठ सर्जकहरूलाई अभिनन्दन, पुरस्कार तथा सम्मान घोषणा लगायतका कार्यहरू भइरहेका छन् ।
उक्त वार्षिकोत्सव कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न व्यक्ति तथा संस्थाहरूले प्रायोजन गर्नुभएको थियोे । प्रायोजन गर्नेहरू तपसिल बमोजिम रहनुभएको छ ।
तपसिल-
- १. श्री हिमालयन अर्गानिक चिया, राप्ती न.पा.- ८ चितवन (घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’)
- २. श्री यमुना प्रधानाङ्ग ‘मुना’, वीरगन्ज म.न.पा.- ६, मीनाबजार, पर्सा । हाल- भक्तपुर काठमाडौँ ।
- ३. श्री वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
- ४. श्री मीठू कुमारी पाठक, राप्ती न.पा.- ८ चितवन
- ५. श्री श्रीकृष्ण पौडेल, माछापुच्छ्रे गा.पा.- ६, धिताल, कास्की ।
- ६. श्री अनुग्रह रानामगर ‘पुष्प’, पाँचखपन न.पा.- ६ सखुवा, मगरगाउँ ।
- ७. श्री सरिता उप्रेती, राप्ती न.पा.- ७ चितवन
- ८. श्री दीपक खड्का, भरतपुर म.न.पा.- ११, चितवन
- ९. श्री अमरनाथ साह, कलैया, बारा । हाल अमेरिका
- १०. श्री देवी परियार, राप्ती न.पा.- ८, चितवन
- ११. श्री राजु उपाध्याय, भरतपुर म.न.पा.- ११, विशाल चोक, चितवन
- १२. श्री कलावती गिरी, खैरहनी न.पा.- ८, चितवन

मञ्चले प्रायोजन गर्नुहुने सबै व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गरेको छ ।
I loved as much as you will receive carried out right here The sketch is tasteful your authored subject matter stylish nonetheless you command get got an edginess over that you wish be delivering the following unwell unquestionably come further formerly again as exactly the same nearly very often inside case you shield this hike