उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • १४ बैशाख २०८१, शुक्रबार ०९:०८ मा प्रकाशित
  • उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू !


    आमा
    मातृ शक्ति
    अमूल्य किन्न नपाइने !

    २.
    दया
    मनैदेखिको भाव
    आउने अद्भुत माया !

    ३.
    जीवन
    जगतमा चिनिने
    चिनारीको उपहार एक !

    ४.
    कर्म
    आफ्नो भाग्य
    भोग्छु आफै मर्म !

    ५.
    घाम
    तेजिलो प्रकाश
    सूर्यलाई मानिन्छ धाम !

    ६.
    सुगन्ध
    मानिने पवित्र
    वासना फैलिने मन्द !

    ७.
    गाउँ
    रमणीय परिवेश
    मनै आनन्दको ठाउँ !

    ८.
    भाव
    कुनै कुराको
    एक अर्थपूर्ण प्रभाव !

    ९.
    दोष
    नगरेको काम
    सङ्काको भरमा तोक्नु !

    १०.
    दाता
    योगदान दिने
    कसैको महान रूप !

    ११.
    भावना
    बडा दशैंको
    सबै जनालाई शुभकामना !

    १२.
    दिन
    रमाउँदा हामी
    माताले रक्षा गर्नेछिन् !

    • दुर्गा आचार्य
      मोरङ

    2 thoughts on “उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    Leave a Reply