
अन्जान गुभाजु ! दम्माम ।साउदी अरब।
हेल्प मधेशी साउदी अरबको पाँचौ महाधिवेशनबाट श्याम कुमार महतोलाई अध्यक्षमा निर्वाचित भएको छ।
शुक्रबारको दमामको सिहात स्थित खुरैदाह फार्मको सभाहलमा संस्थाको पाँचौ महाधिवेशन तथा हिन्दुहरुको महान होली पर्वको सुखद उपलक्ष्यमा शुभकामना आदान-प्रदान गरि महतोको अध्यक्षमा नया कार्य समिति चयन गरेको हो।
संस्थाको अध्यक्ष राम दुलार मण्डलको सभापतित्व तथा नेपाली राजदुतावास रियाद,साउदी अरेवियाका श्रम काउन्सेलर श्री देबेन्द्र कार्की ज्युको प्रमुख अतिथि र साउदीमा सक्रिय संघसंगठनका प्रतिनिधि तथा उल्लेखनीय नेपाली समुदायको उपस्थित सम्पन्न कार्यक्रममा बन्द सत्र र खुल्ला सत्र गरि दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट महतोको नेतृत्वमा सर्वसम्मत आगामी २०२४-२६ कार्यकालको लागि ५९ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ ।

विगत १९ बर्ष देखि साउदीमा कार्यरत सिरहाका कर्जन्हा नगरपालिका-११ बगहा निवासी महतो इलेक्टि्रकल सुपरभाइजरको रुपमा हाल कबानी कम्पनीमा कार्यरत रहेको छ। साउदी अरेबियामा २०१६ स्थापना भएको संस्थाको सेवक सदस्य रुपमा काम गर्दै आइरहेको नवनिर्वाचित महतो सामाजिक अभियन्ताको रुपमा चित परिचित रहेको छ। उनी श्रमिक राहात तथा उद्वार र पासपोर्ट अनलाइन फर्म निशुल्क भर्न संस्थागत पहल गर्ने सम्बत पहिलो ब्यक्तिको रुपमा चिनिन्छ।
करिब २७०० जनाको निशुल्क फर्म भरिएको संस्थाले जनाएको छ।

केन्द्रिय कार्यसमितीका निर्वाचित सदस्यहरू
१ केन्द्रीय अध्यक्ष श्याम कुमार महतो
२ केन्द्रीय उपाध्यक्ष-प्रथम-फिरोज राइन
३ केन्द्रीय उपाध्यक्ष-द्धितीय-बब्लु साह
४ केन्द्रीय उपाध्यक्ष-तृतीय-विनय रौनियार
५ केन्द्रीय उपाध्यक्ष-चौथो-काशिन्द्र पासवान
६ केन्द्रीय उपाध्यक्ष-पाचौ-राम ललित यादव
७ केन्द्रीय महासचिव-रामचन्द्र कुमार मण्डल
८ केन्द्रीय सचिब-बिरेन्द्र कुमार महतो
९ केन्द्रीय सह-सचिब-श्याम बाबु चौधरी
१० केन्द्रीय कोषाध्यक्ष-सुजेन्द्र जीत
११ केन्द्रीय सह- कोषाध्यक्ष-सुभाष कुमार मण्डल
१२ केन्द्रीय प्रवक्ता-जोगेन्द्र यादव
१३ केन्द्रीय सह-प्रवक्ता-कलम देव महतो
१४ केन्द्रीय संरक्षक-बिरेन्द्र दास कथबनिया
१५ केन्द्रीय संरक्षक-प्रमोद कुमार मन्डल
१६ केन्द्रीय सल्लाहकार-ललित मण्डल
१७ केन्द्रीय सल्लाहकार-डमर यादव
१८ केन्द्रीय सल्लाहकार-नविन यादव
१९ केन्द्रीय सल्लाहकार-निरज सिंह
२० केन्द्रीय सल्लाहकार-निरज पटेल राय
२१ केन्द्रीय सल्लाहकार-सुरेन्द्र कुमार यादव
२२ केन्द्रीय सल्लाहकार-संजीव कुमार
२३ केन्द्रीय सल्लाहकार-कृष्णदेव पटेल
२४ केन्द्रीय सल्लाहकार-अशेश्वर यादव
२५ केन्द्रीय सल्लाहकार-नगेन्द्र गुप्ता
२६ केन्द्रीय सल्लाहकार-कृष्ण साह
२७ केन्द्रीय सल्लाहकार-विश्वनाथ साह
२८ क्षेत्रीयकमिटी – जेद्दा कोर्डिनेटर-मनोज कुमार यादव
२९ क्षेत्रीयकमिटी – जेद्दा कोर्डिनेटर-अमरेन्द्र यादव
३० क्षेत्रीयकमिटी – तुरैफ कोर्डिनेटर-जलन्धर यादव
३१ क्षेत्रीयकमिटी – रियाद कोर्डिनेटर-पर्शुराम पुर्वे
३२ क्षेत्रीयकमिटी – रियाद कोर्डिनेटर-राकेश यादव
३३ क्षेत्रीयकमिटी-अलहासा कोर्डिनेटर-रुदल मण्डल
३४ क्षेत्रीयकमिटी-जुबेल कोर्डिनेटर-रविन्द्र राउत
३५ क्षेत्रीयकमिटी-जुबेल कोर्डिनेटर-शंकर पासवान
३६ क्षेत्रीयकमिटी-जुबेल कोर्डिनेटर-महेश झा
३७ क्षेत्रीयकमिटी-रस्तानुरा कोर्डिनेटर-प्रविन साह
३८ क्षेत्रीयकमिटी-सुलैल कोर्डिनेटर-मञ्जुर राइन
३९ क्षेत्रीयकमिटी-मादेन कोर्डिनेटर-राजेन्द्र कुमार महतो
४० क्षेत्रीयकमिटी-सकेन्ड सनैया कोर्डिनेटर-शंकर मण्डल
४१ क्षेत्रीयकमिटी- खोबर कोर्डिनेटर-दिनेश साह
४२ क्षेत्रीयकमिटी- खोबर कोर्डिनेटर अमृत भट्ट
४३ क्षेत्रीयकमिटी-हाईल कोर्डिनेटर राम अयोध्या साह
४४ केन्द्रीय सदस्यहरु : खुशीलाल दास
४५ मुकेश राइ
४६ जोगी राउत
४७ सन्तोष बैठा
४८ भूपनारायण पासवान
४९ मोहन यादव
५० उमेश यादव
५१ दिनेश कुमार शर्मा
५२ रामनाथ मण्डल
५३ हरिनारायण चौधरी
५४ संजय यादव
५५ बिरेन्द्र कुमार मण्डल
५६ प्रलाद कुमार यादव
५७ उपेन्द्र ठाकुर
५८ माङ्गैन यादव
५९ रामचन्द्र यादव
Somebody essentially lend a hand to make significantly articles Id state That is the very first time I frequented your website page and up to now I surprised with the research you made to make this actual submit amazing Wonderful task