
झापाली समाज साउदी अरब द्दारा यही आउँदो १२ अप्रिल २०२४ का दिन समाजको दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा गायक प्रमोद खरेल आउने भएका छन्!
“गरिब मेधावी र प्रतिभावान विद्यार्थीको अध्यनमा अविछिन्न सहयोग, झापाली समाजको प्रस्तुती शिक्षामा वार्षिक छात्रवृत्तिको लागि अक्षयकोष”
भन्ने उद्देश्यका साथ कार्यक्रम भव्य रुपमा आयोजना गर्न लागिएको झापाली समाज द्वारा जानकारी गराइएको छ।
कार्यक्रम रियादस्थित एक्जिट नाइन सोना सुपरमार्केटको पछाडि
आउँदो १२ अप्रिल शुक्रबारका दिन हुने भएको छ।
Thanks I have just been looking for information about this subject for a long time and yours is the best Ive discovered till now However what in regards to the bottom line Are you certain in regards to the supply.