
साउदीमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । दुई वर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका रोल्पा जिल्लाको माडी गाउँपालिका ४ बुढागाउँका २७ वर्षीया सुवास बुढामगरको साउदीमा सवारी दुर्घटनामा परी मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
यही माघ १८ गते साउदी अरबियाको दमाममा सुवास आफैले चलाएको गाडीमा अर्को गाडी ठोक्किन आउदा दुर्घटना भएको थियो ।
त्यसपछि उहाँ आत्तिएर सडकको अर्को साइडको झ्यालबाट बाहिर निस्कदा पछाडिबाट आएका तीनओटा गाडीले एकै पटक ठक्कर दिदा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
कम्पनीले आवश्यक कागजी प्रक्रिया नपुगेको भन्दै शव नेपाल नपठाएकाले अहिले मृतकको शव साउदीकै अस्पतालमा रहेको मृतककी दिदी भिमकुमारी मगरले जानकारी दिनुभयो ।
साभार-ईकापीबाट
Wow amazing blog layout How long have you been blogging for you made blogging look easy The overall look of your web site is magnificent as well as the content
Hi i think that i saw you visited my web site thus i came to Return the favore Im attempting to find things to enhance my siteI suppose its ok to use a few of your ideas