
सगरमाथा साहित्य प्रतिष्ठानको मिति फागुन ६ गते २०८० (सन् 2023 फेबुअरी 18) आईतबारका दिन जुम मार्फत भएको केन्द्रीय महाधिवेशनले अध्यक्ष श्री अजित उत्सव ज्यूलाई स-सम्मान बिदाइ गर्दै संस्थाका केन्द्रीय संरक्षक श्री समर चेम्जोङ ‘आभाष’ ज्यूलाई आगामी कार्यकाल सन् २०२३-२०२५ का लागि नयाँ अध्यक्षका रूपमा सर्व-सम्मत चयन गरेको छ ।
संस्थाका निवर्तमान अध्यक्ष श्री अजित उत्सवज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनमा संस्थाका १८ जना पदाधिकारी अजित उत्सव – अध्यक्ष, सरु शितल राई – उपाध्यक्ष, डि एल घिमिरे – महासचिव, सुजन सिरेङ चेङवा लिम्बू – सचिव, राजेशराज गड्तौला – प्रवक्ता, चन्द्र सम्बाहाम्फे लिम्बू – कोषाध्यक्ष, अमन एकल – नेपाल शाखा इन्चार्ज, बुद्धिबल श्रेष्ठ – नेपाल शाखा अध्यक्ष, बबिता बिष्ट – कर्णाली प्रदेश अध्यक्ष, लिली अधिकारी – केन्द्रीय सदस्य, राज यात्री लम्साल – केन्द्रीय सदस्य, युवराज खतिवडा – केन्द्रीय सदस्य, जीरन थुलुङ- भाषा तथा साहित्य विभाग प्रमुख, रोहित कॅुवर – केन्द्रीय सहसचिव, दुरबस्तिको शिशिर रेखी – लेखा विभाग प्रमुख, बिबेक दुलाल क्षेत्री – संरक्षक, समर चेम्जोङ आभाष – संरक्षक, जि. पि. तिवारी – नेपाल शाखा संरक्षकको उपस्थिति रहेको थियो !
अधिवेशनले नयॅा केन्द्रीय अध्यक्ष चयन गर्नु पहिले निवर्तमान अध्यक्ष श्री अजित उत्सव ज्यूका तर्फबाट संस्थाको जानकारी सहितको प्रतिवेदन, निवर्तमान महासचिव श्री डि एल घिमिरे ज्यूले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष श्री चन्द्र सम्बाहाम्फे लिम्बू ज्यूले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै श्री अजित उत्सवज्यूले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदनमा केही जानकारीहरू र थप सुझाव सहित सर्वसम्मत रूपमा पारित भएको थियो। उक्त समयमा संस्थाका निवर्तमान अध्यक्ष श्री अजित उत्सव तथा महासचिव श्री डि एल घिमिरे ज्यूले संस्थाका सम्पूर्ण सदस्यहरु प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण निवर्तमान केन्द्रीय महासचिव डि एल घिमिरेज्यूले गर्नु भएको अधिवेशन युएई समय बेलुकाको ५ बजे देखि राति ८: ३५ बजे सम्म चलेको थियो । उक्त अधिवेशनले ‘आभाष’ लाई अध्यक्ष सहित उल्लेखित सर्जकहरूलाई नयॅा कार्यकालका लागि सर्व सम्मत रूपमा चयन गरेको प्रवक्ता राजेशराज गड्तौलाज्यूले जानकारी गराउनु भएको छ ।
संरक्षकहरू:
विवेक दुलाल क्षेत्री दमक: नेपाल
किरण कौशल मियोङ्बा: पोर्चुगल
अजित क्षेत्री: द. कोरिया
सेल्कर पाख्रिन: नेपाल
शाश्वत ढङ्गाना: युएई
दूरबस्तिको शिशिर: नेपाल
कार्यसमिति:
अध्यक्ष: समर चेम्जोङ आभाष
वरिष्ठ उपाध्यक्ष: जीरन थुलुङ राई
उपाध्यक्ष : सरु शीतल राई
महासचिव: रोहित कुँवर
सचिव: कुसुम नेपाली, जापान
सहसचिव: लिली अधिकारी, स्पेन
कोधाध्यक्ष: काजल राई
सहकोषाध्यक्ष: अमृता बान्तावा राई
प्रवक्ता: राजेशराज गड्तौला, नेपाल
सदस्यहरू:
अमन एकल: नेपाल
सुजन सिरेङ चोङ्बाङ: युएई
चन्द्र सम्बाहाम्फे: नेपाल
राज यात्री लम्साल: युएई
सुमित्रा सुमी: नेपाल
युवराज खतिवडा: नेपाल
कृष्ण घिमिरे: नेपाल
डीके किराँती: युएई
धनक बहादुर मगर: नेपाल
किरण टी लिम्बु: यूके
मुन्चे राई: युएई
आस्था निरौला
किशोर धिमाल
मञ्जुल मितेरी: जापान
नैना सुब्बा बराइली: भारत
नकुल पौडेल