समर्पण रम्जान

दमाम साउदी अरब ! नेपाली राजदूतावास, रियाद साउदी अरब र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबको सहकार्यमा अगामी २ फेब्रुअरी २०२४ शुक्रबारका दिन साउदीको पुर्वी क्षेत्र दमाम स्थित सिको पार्क अगाडिको होलिडेज रेस्टुरेन्टमा भब्य श्रमिक सचेतना कार्यक्रमको आयोजना हुने भएको छ ।
नेपालीहरुको बाहुल्यता रहेको पुर्वी क्षेत्रमा “श्रमिक समस्या समाधानमा नेपाली राजदूतावास र नेपाली सामुदायिक संस्थाहरुको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएकोले सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ कार्यक्रममा गरिमामय उपस्थितिका लागि नेपाली दूतावास रियादद्वारा एक जानकारीमुलक सूचना जारी गर्दै निमन्त्रणा गरेको छ ।
मिति: फेब्रुअरी ०२, २०२४ शुक्रबार समय: मध्यान्ह १:०० बजे
स्थान: होलिडेज रेस्टुरेन्ट, दमाम (सिको पार्क अगाडि)

My brother recommended I might like this web site He was totally right This post actually made my day You cannt imagine just how much time I had spent for this information Thanks
This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!