उदक यात्री शोभा अर्यालका उत्कृष्ट उदकहरू

  • २१ मंसिर २०८०, बिहीबार ०६:५५ मा प्रकाशित
  • ~उदक~

    सुन्तला
    प्राकृतिक फल
    स्वादिलाे मुखै रसिलाे !


    अनुपम
    सुन्दर चित्र
    प्राकृतिक राम्रो फल !


    आहा
    कति सुन्दर
    कलाले भरिएको फल !


    आकृति
    सुन्दर बिम्बित
    सबैलाई मनपर्ने फल !


    सुन्तला
    बनाउन सक्ने
    एक मानविय चित्रकला !

    • सहयात्री शाेभा अर्याल
      रुपन्देही, बुटवल

    Leave a Reply