उदक यात्री उर्मिला पन्त पाण्डेयका साउन विशेष उदकहरू

  • २१ श्रावण २०८०, आईतवार ०८:४४ मा प्रकाशित
  • उदक यात्री उर्मिला पन्त पाण्डेयका साउन विशेष उदकहरू

    १)
    साउन
    झरीको मौसम
    चारैतिर हरियाली सुन्दर !

    २)
    साउन
    चाडको मौसम
    खिर,मिठाइ,पक्वान !

    ३)
    साउन
    पूजा आराधना
    व्रत तीर्थ दान !

    ४)
    साउन
    वर्षातको मौसम
    भेल बाढीको त्रास !

    ५)
    साउन
    बाढी पहिरो
    जोगाऔँ घर परिवार !

        *उर्मिला पन्त पाण्डेय*
        *ज्ञानेश्वर ,काठमाण्डौँ*

    Leave a Reply