
उदक यात्री भवानी घिमिरेका सुन्दर उदकहरू –
१.
आँसु
पानीकाे ओइरो
निसासिएकी आँखाकाे नानी !
२.
आँखा
पानीको खानी
पिरमा पौडिन्छिन् नानी !
३.
आँसु
आँखाको कवज
पानीको अभावमा जरुवा !
४.
आँसु
पीडा हर्ष
झार्छ स्विकार्न सहस्र !
५.
पानी
आँखामा नानी
संसार देखाउने बानी !
- भवानी घिमिरे
सर्लाही