
उदक यात्री गङ्गा लिगलका उत्कृष्ट उदकहरू –
१.
जीवन
अति रहरिलो
खुसी भएर पावन !
२.
हिमाल
मीठो शृङ्खला
यसैले दिएको शीतल !
३.
खेत
धानको रोपनी
मस्त किसान आलीमा !
४.
जीवन
आधार खेतमा
सबै मस्त मगन !
५.
जन
जाग देशमा
प्रगति खातिर उठ !
- गङ्गा लिगल
काठमाडौँ
उदक यात्री गङ्गा लिगलका उत्कृष्ट उदकहरू –
१.
जीवन
अति रहरिलो
खुसी भएर पावन !
२.
हिमाल
मीठो शृङ्खला
यसैले दिएको शीतल !
३.
खेत
धानको रोपनी
मस्त किसान आलीमा !
४.
जीवन
आधार खेतमा
सबै मस्त मगन !
५.
जन
जाग देशमा
प्रगति खातिर उठ !