
उदक यात्री सोमनाथ लुइटेलका उत्कृष्ट उदकहरू –
१
युद्ध
नीति विरुद्ध
मानव जातिमा हिंसा !
२
हरियाली
पहाड तराई
हिमाल टलक्क टल्किएको !
३
माया
न्यानो छाया
दायाँ कहिले बायाँ !
४
रवि
गाउँ शहरमा
अस्ताउँदै युद्धको खोपिमा !
५
राजनिती
फटाहाहरूको अखडा
गाउँ शहरबाट सदनसम्म !
- सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
पाल्पा, हाल: बर्दिया
हार्दिक आभार साथै आदरणीय वसन्त अनुभव र आर्त अकुलीन सर प्रती आभार व्यक्त गर्दछु ।