नेपाली साझा मन्च राष्ट्रिय समन्वय समिति साउदी अरेबिया द्वारा छैठौं बार्षिक उत्सव मनाउदै।

  • १५ चैत्र २०७९, बुधबार ०१:५९ मा प्रकाशित
  • २०७२ सालमा देशको लागि त केही गरौँ भन्ने मुल नाराका साथ स्थापना भएको ” नेपाली साझा मञ्च ” साउदीको छैठौं बार्षिक उत्सव , तेस्रो अधिवेशन यहि आउँदो २२ अप्रेल २०२३ शनिबार दमाम शहरको रोज गार्डेन होटलमा ( सिको गार्डेन सगै) हुने भएको छ ।

    बिहान :११ बजे देखि बेलुका ६ बजे सम्म हुने उक्त कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम पनी समावेश गरिएको छ।

    साउदी अरबमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनी हरुलाई कार्यक्रममा उपस्थित हुन नेपाली साझा मन्च राष्ट्रिय समन्वय समिति साउदी अरबले आह्वान गरेको छ।

    Leave a Reply