काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो, आकस्मिक अवतरणको तयारी

  • २५ फाल्गुन २०७९, बिहीबार १०:०६ मा प्रकाशित
  • २५ फागुन, काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।
    सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ ।

    विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलले टावरलाई यसबारे जानकारी गराएका थिए ।

    Leave a Reply