उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • १७ चैत्र २०७९, शुक्रबार ०९:१९ मा प्रकाशित
  • उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू –


    फूल
    वसन्त ऋतु
    ढकमक्क गुराँसको लाली !


    भ्रमर
    बागको वासना
    छानीछानी हिँड्छ जाली !


    बगैँचा
    माहुरी पुतली
    बागमा फूल हालीमुहाली !


    मह
    माहुरीको मिहिनेत
    मानिस बजाउँछ ताली !


    दुष्ट
    मानिसको मति
    चाका भयो खाली !

    • सविता केसी, काठमाडौँ

    Leave a Reply