उदक यात्री म्यामराज राईका हनुमान विषयक पाँच उदकहरू

  • २० फाल्गुन २०७९, शनिबार १२:४२ मा प्रकाशित
  • उदक यात्री म्यामराज राईका हनुमान विषयक पाँच उदकहरू –

    १.🌺
    हनुमान
    खाल्डोका गोठाले
    शुद्ध पहिचानमा आलेटाले ।

    २.🌺
    हनुमान
    देव भक्ति
    बिर्से एकताको शक्ति ।

    ३.🌺
    हनुमान
    ज्यान बलिदान
    सम्झे उनले अनुदान ।

    ४.🌺
    हनुमान
    आज्ञाकारी नाम
    घर फोरेकोमा सम्मान ।

    ५.🌺
    हनुमान
    कुरूप प्रवृत्ति
    लोकमा झल्कियो आकृति ।
    -२०७९/११/१८

    • म्यामराज राई, भोजपुर ।

    Leave a Reply